प्रमुख संरक्षक लामिछाने अमेरिकी क्षेत्रीय सम्मेलनमा सहभागी नहुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) को भोलि (शनिबार) देखि अमेरिकाको न्युजर्सीमा सुरु हुने अमेरिकी नवौं क्षेत्रीय सम्मेलनमा प्रमुख संरक्षक जीवा लामिछाने सहभागी नहुने भएका छन् । यतिबेला अमेरिकामै रहेर पनि उक्त सम्मेलनमा आफू सहभागी नहुने जानकारी उनले सामाजिक सञ्जालमार्फत् दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुक र ट्इटरमा लेखेका छन्– ‘सन् २००३ मा गैरआवासीय … Continue reading प्रमुख संरक्षक लामिछाने अमेरिकी क्षेत्रीय सम्मेलनमा सहभागी नहुने